जुम्लामा दशैँको रमाइलोसँगै मार्सीधान काट्ने चटारो, किसानहरू धान भित्र्याउन फाँटहरूमा व्यस्त

bizkhabar.com · world
Full story

Farmers in Jumla are busy harvesting Marsi rice this season. Sunita Pandey, a local in Tatopani Rural Municipality, said the Dashain festivities have added to the rush to cut the rice. Farmers' days now run from early morning to late evening in the fields cutting rice.

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताइन् । किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरु दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका […]

Read full article → Compare