छुम्सुरको पहिरो पन्छाएपछि खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालन

onlinekhabar.com · world
Full story

The Khandbari–Kimathanka road section reopened on Monday evening after the Nepal Army cleared a landslide that had blocked it. The road, described as a lifeline linking Nepal and China, had been shut for three months. The blockage began in Shrawan after a large landslide at Chhumsur in Bhotkhola Rural Municipality-2.

३ कात्तिक, सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका २ स्थित छुम्सुरमा ठूला –ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रुपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध भएको थियो […]

Read full article → Compare