सबैको दशैं : उस्तै नहोला सधैंको दशैं
Full story
The narrator boarded a plane for the journey east to Kathmandu as the sun set in the far west. They were in a hurry to arrive because they did not want to keep patients waiting. Almost every day, more than two dozen patients wait for their arrival.
अस्ताउनका लागि घाम सुदूरपश्चिम पुगेको थियो, म भने पूर्वतर्फको यात्राका लागि काठमाडौंको जहाजमा उक्लिएँ । घामलाई अस्ताउनभन्दा पनि हतारो थियो, मलाई काठमाडौं पुग्न । किनकि, बिरामीलाई म कुराउन चाहन्नथेँ । हरेक दिनजसो दुई दर्जनभन्दा बढी बिरामी मेरो आगमनको प्रतीक्षामा बसिरहेका हुन्छन् । आज पनि त्यस्तै छ । आफूले चाहे जस्तो कहाँ हुन्छ र ? ‘फ्लाइट […]