विपद् देखाएर ठूला जलाशययुक्त परियोजना नै बनाउन हुन्न भन्नु हास्यास्पद : डा. भट्टराई

onlinekhabar.com · world

३ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालैका दिनमा नदीहरूमा आएको हिमपहिरो र विपत्तिलाई बहाना बनाएर नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउनै हुन्न भन्ने आवाज उठ्नु विडम्बनापूर्ण भएको बताएका छन् । सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यसको स्वागत गर्दै उनको यो प्रतिक्रिया आएको हो […]

Read full article →