गुल्मीका शक्तिपीठमा भक्तजनको घुइँचो
३ कात्तिक, गुल्मी । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा गुल्मीका विभिन्न शक्तिपीठ तथा ऐतिहासिक मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । जिल्लाका मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरबार, उजुङ्गकोट, जोगिथुम, चोयगा, शान्तिपुर र तम्घासलगायतका मन्दिरमा भक्तजनले नवदुर्गाको पूजाआराधना गर्नुका साथै पशुबलि तथा फलफूल चढाएर महानवमी मनाएका छन् । मनोकामना पूरा हुने तथा परिवारमा सुख, शान्ति […]