देशभर मनसुनी वायुको प्रभाव, मुलुकका धेरैजसो स्थानमा भारी र मध्यम वर्षाको सम्भावना

bizkhabar.com · world

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भू-भागका […]

Read full article →