आधा दर्जन बैंकको लाभांश घोषणा, कुन बैंकका सेयरधनीले कति पाउँदैछन् ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । जसमा ३ वाणिज्य बैंक र ३ विकास बैंक रहेका छन् । हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक, सानिमा बैंक र एभरेष्ट बैंक रहेका छन् । यस्तै लाभांश घोषणा गर्ने विकास बैंकमा […]
Read full article →