सात लाख ४५ हजार ग्राहक अझै थ्रिजीमै, फोरजी पहुँच नहुँदै थ्रिजी जी बन्द गर्नु कति उचित ?
काठमाडौं । नेपालमा पाँचौँ पुस्ताको मोबाइल सेवा विस्तारको तयारी भइरहेका बेला ७ लाख ४५ हजार सेवाग्राही अझै तेस्रो पुस्ताको मोबाइल सेवा प्रयोग गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत साउन मसान्तसम्म उक्त संख्यामा सेवाग्राहीले थ्रिजी सेवा लिइरहेका छन् । कुल मोबाइल सेवाग्राहीको संख्याको तुलनामा थ्रिजी प्रयोगकर्ता कम भएपनि लाखौँ सेवाग्राही अझै पुरानो पुस्ताको मोबाइल […]
Read full article →