दशैँ : बाहिरी विजयदेखि आन्तरिक शुद्धीकरणसम्म
Full story
Red tika adorning the forehead, green jamara on the head and blessings echoing in the ears are presented as beautiful cultural experiences. The symbols should leave their mark on behavior, not just appearance.
रातो टीकाले शिर सजिनु, जमराले मस्तक हरियो देखिनु र आशीर्वादका शब्द कानमा गुञ्जिनु सुन्दर सांस्कृतिक अनुभव हुन्। तर, ती प्रतीकको प्रभाव हाम्रो व्यवहारमा देखिनुपर्छ।