नेपाली मूलका आरव भण्डारी अस्ट्रेलियाको मेलबर्न भिक्ट्री एकेडेमीमा अनुबन्ध
Full story
Aarav Bhandari, a 12-year-old footballer of Nepali origin based in Canberra, Australia, is set to join Melbourne Victory's A-League academy team. He has been playing for the Canberra team of Lustica Football Academy. Melbourne Victory selected Bhandari for the academy side.
६ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको क्यानबेरामा रहेका १२ वर्षीय फुटबल खेलाडी आरव भण्डारी मेलबर्न भिक्ट्रीको ए–लिग एकेडेमी टोलीमा अनुबन्ध हुने भएका छन्। लुस्टिका फुटबल एकेडेमीको क्यानबेरा टोलीबाट खेल्दै आएका भण्डारीलाई मेलबर्न भिक्ट्रीले छनोट गरेको हो। अनलाइनखबरसँगको कुराकानीमा आरभका बुवा सन्तोष भण्डारीले फुटबलमा देखाएको प्रतिभाका कारण आरभलाई क्लबले छनोट गरेको बताउँछन्। सन्तोषका अनुसार उनी लुस्टिका फुटबल […]