सप्तरीमा सामूहिक बला*त्कारमा संलग्न भएको आरोपमा ३ युवा पक्राउ
Full story
A 25-year-old Dalit woman was allegedly gang-raped in Tikuliya, Surunga Municipality-9, in Saptari. Police were searching for three young men accused of involvement in the case. The woman, who lives in Siraha district, had come to her sister's house to celebrate Vijayadashami.
७ कात्तिक, सप्तरी । सप्तरीको सुरूङ्गा नगरपालिका-९ टिकुलियामा एक २५ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ। सिरहा जिल्ला घर भएकी ती महिला विजयादशमी मनाउन बहिनीको घरमा आएकी थिइन् । गत बुधबार दुर्गा पूजाको मूर्ति जलप्रवाहका लागि गाउँबाट पश्चिमतर्फको बलान नदी […]