बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत, सबै स्थानमा विद्युत् आपूर्ति सूचारु
Full story
Electricity supply has been restored in all areas of Myagdi district affected by last month's floods and landslides. The Nepal Electricity Authority's Beni and Tatopani distribution centers repaired transmission lines, branch lines and other structures damaged by the floods and landslides. Supply is now back to normal across the district.
म्याग्दी । गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत् आपूर्ति पूर्ववत् भएको छ । नेपाल विद्युत् प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत् आपूर्ति सूचारु गरेका हुन् । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा […]