पोलियोविरुद्धको जित र बाँकी जिम्मेवारी
Full story
Nepal has gone a long time without a polio case, which can make the disease seem like a thing of the past. But polio in a child in Afghanistan or Pakistan still matters for Nepal. The virus can cross borders through human movement, so borders cannot stop it.
नेपालमा लामो समयदेखि पोलियोका बिरामी नदेखिँदा यो रोग अब विगतको विषयजस्तो लाग्न सक्छ । तर अफगानिस्तान वा पाकिस्तानमा कुनै बच्चालाई पोलियो हुँदा त्यसको सरोकार हामीसँग पनि रहन्छ । मानिसको आवतजावतसँगै अर्को देश पुग्न सक्ने भाइरसलाई सीमाले रोक्दैन । भर्खरै अक्टोबर २४ मा विश्व पोलियो दिवस मनाइयो । यस अवसरमा रोटरीको योगदान सम्झँदा अन्तर्राष्ट्रिय अनुदानसँगै समय […]