सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला

onlinekhabar.com · world
Full story

A man’s body was found inside a bag in the Keseliya stream at Bhimpur in Sunsari’s Barju Rural Municipality-2. Police identified the deceased as Lalji Prasad Gupta, who was from Banaras in India and had been living in Biratnagar Metropolitan City-6. The District Police Office Sunsari provided the identification details.

८ कात्तिक, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा […]

Read full article → Compare