जुवा तास खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठ जना पक्राउ
Full story
Eight people were arrested in Itahari, Sunsari, while playing cards for gambling, with Rs 456,000 in cash, according to the report. Police detained them on Sunday evening at The Easton Hotel in Shantichowk, Itahari Sub-Metropolitan City-4. The arrest was made by a police team acting on a special tip.
सुनसरी । जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरीका अनुसार, पक्राउ पर्नेमा स्थानीय मोहन घिमिरे, […]