एनपीएलसँगै प्युठानको दिहाल्नामा क्रिकेटको रौनक
Full story
The Nepal Premier League is helping raise national interest in cricket, and a cricket tournament is also underway in Dihalna, Pyuthan, to identify local sporting talent. The report is dated 9 Kartik in Kathmandu. It also names Jhimruk, Naubhini and Gaumukhi rural municipalities in Pyuthan.
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)ले राष्ट्रिय स्तरमा क्रिकेटप्रतिको आकर्षण बढाइरहेका बेला प्यूठानको दिहाल्नामा पनि स्थानीय खेल प्रतिभा पहिचान गर्ने उद्देश्यसहित क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ । प्यूठानको झिमरुक, नौबहिनी र गौमुखी गाउँपालिकाको संगमस्थल दिहाल्नामा कात्तिक ७ गतेदेखि लालिगुराँस टी–२० कप खुला क्रिकेट प्रतियोगिता सुरु भएको हो । कात्तिक १५ गतेसम्म सञ्चालन हुने […]