सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

onlinekhabar.com · world
Full story

Nepathya, a folk-rock band, is preparing to perform in Gangtok, the capital of Sikkim. The band is scheduled to play at Paljor Stadium in Gangtok on October 31. The event is mentioned alongside the main ceremony of India's 80th Republic Day, and Chief Minister Prem Singh Tamang is also named.

९ कार्तिक, काठमाडौं । लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ । गान्तोकको पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ मा नेपथ्य गुञ्जिन लागेको छ । भारतको ८०औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्रित गरेर तयार पारिएको नेपथ्य अङ्कित टिसर्ट सार्वजनिक गरेका थिए । […]

Read full article → Compare