कुहिरोको घुम्टोभित्र दमौली, माथि मानुङकोट
Full story
From Manungkot hill in Tanahun, Damuli Bazaar can be seen disappearing under a thick blanket of fog as morning light breaks. Above the white fog, the rising sun sends golden rays over the surrounding mountain ranges. The scene also brings the feel of cold air to anyone who reaches the spot.
९ कात्तिकऽ दमौली (तनहुँ) । बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला र चिसो हावाको स्पर्शले यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । यही दृश्य हेर्न अहिले तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । […]