मेरिका-क्यानाडा व्यापार विवाद चाँडै सुल्झिने ट्रम्पको दाबी
Full story
US President Donald Trump claimed that a trade agreement between the United States and Canada will be reached soon. He made the comment at a campaign rally in Port Huron, Michigan, on Sunday, nine days before the US midterm elections, according to the report.
९ कात्तिक, वासिङ्टन (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडाबीच व्यापार सम्झौता चाँडै हुने दाबी गरेका छन्। अमेरिकी मध्यावधि निर्वाचन हुन नौ दिन बाँकी रहँदा आइतबार मिशिगनको पोर्ट ह्युरोनमा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन्। गत अगस्टमा व्यापार वार्ता असफल भएपछि दुई देशबीच तनाव बढेको छ । त्यसपछि ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न […]