एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुने
Full story
Two matches are scheduled for Tuesday in the third edition of the Nepal Premier League. On the second day of the competition, Biratnagar Kings will face Chitwan Rhinos in the first match. Karnali Yaks will meet Janakpur Bolts in the second match. The games are set for Kirtipur.
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् । प्रतियोगिताको दोस्रो दिन पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल बेलुकी ४ः३० बजे हुनेछ […]