एनपीएल लक्षित गर्दै नेपाल टेलिकमले ल्यायो ५९९ रुपैयाँको प्याकेज

bizkhabar.com · world
Full story

Nepal Telecom has launched an 'NPL Unlimited Package' aimed at Nepal Premier League season 3. The package is priced at 599 rupees and is available to prepaid and postpaid mobile users. The announcement was made in Kathmandu.

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा उक्त प्याकेज उपलब्ध गराएको हो। प्याकेजअन्तर्गत प्रयोगकर्ताले ३३३ मिनेट अल–नेट भ्वाइस कल सुविधा र प्रतिदिन ८ जीबी डेटा प्राप्त गर्नेछन्। प्याकेजको समयावधि ३० दिनको हुनेछ। नेपाल टेलिकमका […]

Read full article → Compare