‘हिमाली पारिस्थितिक प्रणालीको संरक्षण विश्वकै साझा जिम्मेवारी’
Full story
Dr. Rajendra Prasad Mishra, secretary at Nepal’s Ministry of Agriculture, Forest and Environment, said protecting the Himalayan ecosystem is not only Nepal’s concern but a matter of regional and global importance. He spoke at the National Climate Summit 2026 in Kathmandu on Thursday. The summit was held on 12 Kartik.
१२ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण नेपालसँग मात्रै नभई क्षेत्रीय र विश्वव्यापी महत्वको विषय भएको बताएका छन् । बिहीबार आयोजित नेसनल क्लाइमेट समिट २०२६ मा धारणा राख्दै उनले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न सबैभन्दा कम योगदान गरेका देश तथा समुदायले नै यसको सबैभन्दा ठूलो […]