सरकारले गर्यो एनप्याब्सनलाई निलम्बन
Full story
The government has suspended the National Private and Residential Schools Association Nepal (NPABSAN). Officials said the association repeatedly failed to follow directives issued by the ministry under Section 5 of the National Directive Act, 2018. The decision was reported from Kathmandu on 13 Kartik.
१३ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ । उक्त संस्थाले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम यस मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको भन्दै निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ । साथै संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य […]