देउडा खेल्दै मुख्यमन्त्रीलाई स्थानीयको आग्रह- ‘खत्याडको विकास गर, पहिरोले बन्द सडक खोल’
Full story
Locals from wards 8 and 11 of Khatyad Rural Municipality in Mugu danced Deuda and used songs to describe their hardships and demands to Karnali Province Chief Minister Mangal Bahadur Shahi. They asked the chief minister to develop Khatyad and reopen a road blocked by a landslide. The locals also got the chief minister to dance to a Deuda song. The report was dated 10 Kartik.
१० कात्तिक, मुगु (खत्याड) । मुगुको खत्याड गाउँपालिका वडा नम्बर ८ र ११ का स्थानीयवासी देउडा नाच्दै गीतमार्फत आफ्ना पीडा र माग सुनाइरहेका थिए । उनीहरूका बीचमा थिए कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही । स्थानीयले देउडा गीतमा मुख्यमन्त्रीलाई पनि नचाए । तर, उनीहरूको नाचगान मनोरञ्जनका लागि मात्र थिएन, वर्षौंदेखि विकासको पर्खाइमा रहेको खत्याडको आवाज सरकारसम्म […]