मनास्लुको स्याउ गोदाममै थन्कियो
Full story
Apples grown in the Manaslu area of northern Gorkha are stuck in warehouses after flooding in the Budhi Gandaki washed away bridges and roads. Trader Lakpa Dhundup Lama said there is no alternative means of transport, so the apples have to remain stored. The item was datelined Gorkha on 12 Kartik.
१२ कात्तिक, गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गरे । गत २५ असोसमा चुमनुब्री गाउँपालिका–६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी नदी किनारमा अवस्थित तल्लो तटीय क्षेत्रका […]