हिमालय टिभीले एनपीएलको कमेन्ट्री तीन भाषामा प्रसारण गर्ने, जनकपुरको खेलमा मैथिली पनि
Full story
Himalaya TV will broadcast NPL matches with commentary in three languages. Nepali commentary will air live on the main Himalaya TV channel, while English commentary will be available on Himalaya Sports. For the match in Janakpur, Maithili commentary will also be provided.
नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, अङ्ग्रेजी भाषाको कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण भने हिमालय स्पोर्ट्स च्यानलमार्फत हेर्न सकिनेछ।