५ करोडभन्दा बढी पटक हेरियो, ‘मायालाई के दिऊँ म बैना’
Full story
The song "Mayalai Ke Diu Ma Baina" has been watched more than 50 million times. Actress Swastima Khadka shared a photo and wrote that in some parts of Nepal where her films may not have reached, her songs did. She said songs have played a very big role in her career and brought this up in connection with the song.
अभिनेत्री स्वस्तिमा खड्काले एउटा फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’ उनले यो प्रसङ्ग उप्काउनुको कारण हो, ‘मायालाई के दिऊँ म बैना’ले पाएको सफलता । यो गीतले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएपछि दङ्ग […]