‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमी सहभागी हुने
Full story
Kathmandu Metropolitan City said Indian actress Shabana Azmi will be the main attraction at the Kathmandu Film Festival. The festival is scheduled for Kartik 13 to 15. The announcement was made at a press conference in the capital on Tuesday.
१० कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले यही कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमी प्रमुख आकर्षकको रूपमा सहभागी हुने जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं फिल्म फेस्टिबलकी निर्देशक आयुशा श्रेष्ठले फेस्टिभलमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै […]