जनताका पीडा सुन्न घरदैलोमा सांसद बुढा
Full story
Khadka Bahadur Budha, a member of the House of Representatives, returned to the district headquarters after spending four days in villages of Jumichande in Jajarkot. He was moved by the problems and suffering of local people, according to the report. It mentions tears from families devastated by natural disaster and villages still waiting for development.
६ कात्तिक, सुर्खेत । जाजरकोटको जुनीचाँदेका गाउँबस्तीमा चार दिन बिताएर सदरमुकाम फर्किएका प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा यसपटक जनताका समस्या र पीडाले भावुक बनेका छन् । कतै प्राकृतिक विपत्तिले उजाडिएका परिवारका आँसु, कतै विकासको प्रतीक्षामा रहेका बस्तीका अपेक्षा त कतै नागरिकले देखाएको आत्मीयताले उनको चारदिने यात्रा भावुक र अर्थपूर्ण बनेको छ । जुनीचाँदे गाउँपालिका–५ को डोग्रा […]