स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँ : मुख्यमन्त्री पाण्डे
Full story
Surendra Raj Pandey, Gandaki Province chief minister and Nepali Congress leader, said he entered politics out of a belief that people must be free to speak, move about and express their views. He spoke at an event in Pokhara on Tuesday.
१० कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्वतन्त्रतापूर्वक बोल्न, हिंड्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले आफू राजनीतिमा आएको बताएका छन् । पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले बाल्यकालमा लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरूले भोग्नुपरेको कठिनाइ नजिकबाट देखेको स्मरण गरेका हुन् । उनले त्यही अनुभवले आफूभित्र राजनीतिक चेतना […]