युद्धको त्रासमा बेलायत
Full story
Britain is alarmed by the threat of war. British Defence Minister Wes Streeting pointed to the possibility of a Russian attack and wrote that preparations must be made to prevent the worst-case scenario.
रुसी आक्रमणको सम्भावनालाई औंल्याउँदै बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङले लेखेका छन्, 'सबैभन्दा खराब अवस्था आउन नदिन हामीले लागि तयारी गर्नुपर्छ ।'