कहिले फुट्ला एआई बबल ?

onlinekhabar.com · world
Full story

A recent sharp fall in the share prices of tech giants such as Alphabet and Nvidia has raised fears that the dot-com bubble of 2000 could repeat. The question now is whether AI companies can turn their huge investments into sustainable income.

अल्फाबेट र एनभिडियाजस्ता दिग्गज प्रविधि कम्पनीहरूको सेयर मूल्यमा हालै आएको तीव्र गिरावटले सन् २००० को डट–कम बबल दोहोरिन सक्ने आशङ्का बढाएको छ। के एआई कम्पनीहरू आफ्नो विशाल लगानीलाई दिगो आम्दानीमा रूपान्तरण गर्न सफल होलान् ?

Read full article → Compare