पछिल्लो चार ओभरमा ब्याटरहरू हतारियौं : सन्दीप लामिछाने
Full story
Sandeep Lamichhane, captain of Biratnagar Kings in the NPL, said his team had kept the match under control from the first innings until the 16th over of the second. He said the batters then rushed in the last four overs and the team ended up losing. He was speaking after Biratnagar's narrow eight-run defeat to Chitwan Rhinos.
१० कात्तिक, काठमाडौं । एनपीएल अन्तर्गत विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६ औं ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार बेहोर्नु परेको बताए । चितवन राइनोजसँग ८ रनको साँघुरो हारपछि विराटनगरका कप्तान सन्दीपले छिटै सेलिब्रेसनको मुडमा पुगेपछि हार बेहोर्नु परेको बताएका हुन् । १६औं ओभरपछि खराब सट खेल्नु र लामो […]