तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह
Full story
Nepal’s Department of Immigration has asked people to suspend trekking activities for three days. The request is based on the risk of seasonal disasters in the country’s high mountain and Himalayan areas. Director Surya Prasad Chapagain issued a notice today.
१० कात्तिक, काठमाडौं । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ । विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र […]