रौतहटका ३ अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने
Full story
Contracts for three long-stalled projects in Rautahat have been terminated, and work will move ahead through a new process, according to the headline. Infrastructure Minister Lamsal said the government has tightened contract management to end the suffering citizens have faced because of delayed projects and to speed up public infrastructure construction.
लामो समयदेखि अलपत्र आयोजनाका कारण नागरिकले भोग्नुपरेको सास्ती अन्त्य गर्न र सार्वजनिक पूर्वाधार निर्माणलाई गति दिन सरकारले ठेक्का व्यवस्थापनमा कडाइ गरेको पूर्वाधारमन्त्री लम्सालले स्पष्ट पारेका छन् ।