मझिया स्मृति कप महिला फुटबल : फेदाप सेमिफाइनलमा प्रवेश
Fedap Rural Municipality of Poklawang, Tehrathum, has reached the semifinals of the first Majhiya Smriti Cup 2083 invitational 9-a-side women's football tournament. The team advanced through the third quarterfinal, played on Tuesday at Madi Municipality-3, Mulkharka, in Sankhuwasabha. The source names the opponent as DYC Sangur but does not give the full match result details.
१० कात्तिक, काठमाडौं । प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा फेदाप गाउँपालिका, पोक्लावाङ तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको छ। संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा मंगलबार भएको तेस्रो क्वार्टरफाइनलमा फेदापले डीवाईसी साँगुरीगढी, भेडेटार धनकुटालाई ४–० गोलले पराजित गरेको हो। खेलको पहिलो मिनेटमै अनिता राना मगरले गोल गर्दै फेदापलाई अग्रता दिलाइन्। उनले १६औँ […]