कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
Full story
A pedestrian died after being hit by a motorcycle in Kapilvastu. The collision happened on the road at Vanganga Municipality-3, Tinakune. The motorcycle involved had the plate number Lu.1 Ba 3416, according to police. Nepal Police’s central news room reported the death.
११ कात्तिक, काठमाडौं । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–३ तीनकुनेस्थित सडकमा लु.१ ब ३४१६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको निधन भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सोही नगरपालिका–४ गजेहडा बस्ने ६३ वर्षीया जलिया थारूको बुधबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी […]