कैलालीमा लागुऔषधसहित ८ जना पक्राउ

onlinekhabar.com · world
Full story

Police in Kailali arrested eight people with drugs in a single day, the District Police Office said. The arrests were made on Wednesday in Dhangadhi and Bhajani. At Mariyaghat in Bhajani Municipality-3, police seized 720 milligrams of brown sugar along with a 19-year-old from Tikapur Municipality-3.

१२ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो । भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा […]

Read full article → Compare