जलवायु सम्मेलन प्रतिबद्धतामा मात्र सीमित नभई परिणाममुखी हुनुपर्छ: सांसद पराजुली

onlinekhabar.com · world
Full story

Ganesh Parajuli, deputy leader of the Rastriya Swatantra Party's parliamentary group, said Nepal's participation in the upcoming UN climate change conference, COP-31, must be result-oriented rather than limited to pledges. He stressed that Nepal should raise the protection of the Himalayas, climate justice, and the interests of communities affected by climate change as priorities at the talks. He made the remarks in Kathmandu on 12 Kartik.

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् । बिहीबार आयोजित नेशनल क्लाइमेट समिटमा धारणा राख्दै उनले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले आफ्ना समस्या र क्षतिको विवरण मात्र […]

Read full article → Compare