हेटौंडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु
Full story
A conference of provincial education ministers and provincial universities began in Hetauda, Makwanpur. Hetauda is the capital of Bagmati Province. The meeting aims to develop the education sector, improve higher education quality and strengthen inter-provincial cooperation.
१२ कात्तिक, हेटौंडा (मकवानपुर) । शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्रीहरू र प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु भएको छ । भोलिसम्म सञ्चालन हुने सम्मेलनको संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरे । सम्मेलनमा विभिन्न प्रदेशका मन्त्री, […]