मोइन अलीले भने : राहुल यादव नेपालको मलिङ्गा बन्न सक्छन्

onlinekhabar.com · world
Full story

Moin Ali, an English all-rounder with Janakpur Bolts, said Rahul Yadav could become Nepal's Malinga. Yadav is described as an iconic Janakpur player. Ali made the comment at a post-match press conference after Thursday's first match.

१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका इंग्लिस अलराउन्डर मोइन अलीले जनकपुरका आइकोनिक खेलाडी राहुल यादव नेपालको मलिङ्गा बन्न सक्ने बताएका छन् । बिहीबारको पहिलो खेलपछि पोस्ट म्याच कन्फेरेन्समा बोल्दै मोइनले यस्तो बताएका हुन् । ‘उनले जुन हिसाबले बलिङ गरिरहेका छन्, उनको भविष्य राम्रो छ । उनले गरिरहेको स्लिङ बलिङले उनी नेपालको मलिङ्गा (लसिथ) बन्न सक्छन्’ […]

Read full article → Compare