नेकपा लुम्बिनी इन्चार्ज भन्छन्– ओलीले कम्युनिस्ट एकता भंग गराए
Full story
Chakra Pani Khanal Baldev, the Lumbini province in-charge of the Nepali Communist Party and a former minister, said Nepal’s leftist parties should not be discouraged by international developments and movements. He also accused Oli of breaking communist unity. The remarks were reported from Butwal on 12 Kartik.
१२ कात्तिक, बुटवल । नेपाली कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनाल बलदेवले अन्तर्राष्ट्रिय घटनाक्रम र आन्दोलनहरूले नेपालका वामपन्थी पार्टीहरू निराश हुनु नपर्ने टिप्पणी गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीको दुई महिने जागरण अभियानको बुटवलमा उद्घाटन गर्दै उनले विश्वव्यापी रुपमा पूजिवाद भन्दा कम्युनिस्टहरुले अंगिकार गरेको समाजवाद ठीक रहेछ भन्ने मान्यता स्थापित हुँदै […]