कांग्रेसले अब सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने
Full story
Nepali Congress President Gagan Thapa announced that the party will no longer hold its traditional greeting-exchange programs where people sit on sofas in a hall and clap. Instead, the party will hold creative programs directly connected with the community, such as sanitation work or assistance to poor people.
१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू नगर्ने घोषणा गरेका छन् । तर, सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू आयोजना गरिएमा मात्र सहभागी हुन भने उनले कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् । नयाँ कार्यसमिति सदस्यहरूको शपथ ग्रहणपछि पार्टी […]