डा. गोविन्द केसीले इलाममा सुरु गरे सत्याग्रह
Full story
Prof. Dr. Govinda KC launched his 25th satyagraha in Ilam on Thursday, demanding reforms in medical education. He began the satyagraha at Narayan Temple after the government showed no interest in fulfilling the demands. The source says the government did not address the demands.
१२ कात्तिक, इलाम । चिकित्सा शिक्षा सुधारको माग राख्दै प्रा.डा. गोविन्द केसीले इलाममा २५औं सत्याग्रह सुरु गरेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएपछि डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका हुन्। सरकारले माग सम्बोधन गर्न चासो नदिएपछि सत्याग्रहमा बस्नु परेको डा. केसीले बताएका छन्। ‘अल्टिमेटमको थप समयावधिभित्र पनि सरकारले हाम्रा मागहरूको सम्बोधन […]