दोधारा–चाँदनीमा लिफ्ट सिँचाइबाट २०० हेक्टरमा सिँचाइ
Full story
The Mahakali Irrigation Third Phase Project Office has built a lift irrigation scheme in Dodhara-Chandani. The scheme was constructed at a cost of 80.9 million rupees. It covers 200 hectares through lift irrigation.
महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयले आठ करोड ९ लाख रुपैयाँको लागतमा दोधारा–चाँदनीमा लिफ्ट सिँचाइ योजना निमार्ण गरेको हो ।