गुलशन कुमारको दिनदहाडै हत्या हुँदा बलिउडमा अन्डरवर्ल्डको आतंक कस्तो थियो ?
Full story
On the morning of August 12, 1997, T-Series owner Gulshan Kumar went to a temple in Andheri for darshan. As he came out after worshipping, he was shot at. He ran to save himself and entered a nearby public toilet. The headline calls it a daytime murder and asks how underworld terror hung over Bollywood.
१२ अगस्ट १९९७ को बिहान टी-सिरिजका मालिक गुलशन कुमार सधैँझैँ दर्शन गर्न अन्धेरीस्थित एउटा मन्दिर पुगेका पुग्छन् । दर्शन सकेर बाहिर निस्कने क्रममा उनीमाथि गोली प्रहार हुन्छ । गोली लागेपछि ज्यान जोगाउन उनी भागे र नजिकै रहेको सार्वजनिक शौचालयभित्र पस्छन् । तर, आक्रमणकारीले उनलाई पछ्याउन छाड्दैनन् । उनीहरूले गुलशन कुमारमाथि १५ राउन्ड गोली प्रहार गर्छन् […]