‘गौंथली’ को अन्तर्राष्ट्रिय उडान
Full story
The Nepali narrative film Gaunthali has won the West Foreign Cinema award at the World Film Festival in Cannes. The award is held in France on a monthly and annual basis.
काठमाडौं । ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा नेपाली कथानक चलचित्र ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड जितेको छ ।फ्रान्समा मासिक र वार्षिक रुपमा हुने यो अवार्डमा ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड हात पारेको हो । यो फेस्टिभललाई ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भनिन्छ । यो फ्रान्सको क्यान्समा आयोजना हुने फिल्म फेस्टिभल हो […]