चक्रवात ‘अर्नब’को प्रभाव : आज यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना
Full story
Nepal's weather is under the partial influence of western winds and Cyclone Arnab, which developed in the Bay of Bengal. The cyclone's impact has been felt in various parts of the country since yesterday. The Meteorological Forecasting Division says it is generally cloudy across Nepal today. It forecasts possible heavy rain and snowfall in some provinces, with Koshi and Bagmati mentioned in the source.
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका पहाडी तथा तराई तथा मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो अधिकांश स्थानमा बादल लाग्ने […]