६ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा(सूचीसहित)
Full story
The Public Procurement Monitoring Office has blacklisted six construction contractors and suppliers. In a notice issued on Friday, the office said the companies were placed on the blacklist. The action follows letters from various agencies and cites Section 63 of the Public Procurement Act, 2063.
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो। विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा […]