नक्कली सवारी दर्ता किताब बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ
Full story
A 31-year-old man has been arrested in Kathmandu on allegations of fraud involving fake vehicle registration books. Police identified him as Bhojraj Thapa Magar, who lives in New Buspark in Kathmandu Metropolitan City-26 and is originally from Shailung Rural Municipality-3 in Ramechhap.
१३ कात्तिक, काठमाडौं । नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–३ घर भएका ३१ वर्षीय भोजराज थापा मगर रहेका छन् । लिखत कीर्ते गरी सवारी दर्ता किताब तयार गरी चार पाङ्ग्रे सवारी साधन बिक्री […]